Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | July 20, 2025 |
Paperback | |
Pages: | 60 |
Weight: | 203 g |
साउन २०८२ अङ्कका प्रमुख आकर्षणहरू:
स्वलङ्कृत स्वास्थ्य प्रणाली: २० वर्षमा १० गुणाले बढ्यो उपचार खर्च!
आवरण रिपोर्ट:
प्रभावहीन स्वास्थ्य बिमा र नसर्ने रोगको उपचारमा अपर्याप्त सहयोगका कारण आम नेपाली परिवार आर्थिक बोझले थिचिएका छन्। यो समस्या कहिलेसम्म? जिम्मेवार को?
विशेष रिपोर्ट: वेतन कर्णालीमा सञ्चय कोष :ट्रस्टी संस्थाले उठाएको जोखिम
साथमा
- स्थानीय र प्रादेशिक बजेट: केन्द्रको अनुदानमा भर – अनिरुद्र न्यौपानेको विश्लेषण
- नियो बैंक स्थापनाभित्रका जटिलता
- अक्सन मार्केट सञ्चालनलाई बेवास्ता
- अटो- नाडा-नाइम अटो वार
र अन्य नियमित समाचार विश्लेषण र स्तम्भहरू