Taksar Vol. 5 Issue 3

टक्सार वर्ष ५, अङ्क ३: कर्णाली बैंक स्क्याम

E-magazine

Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: June 20, 2025
Paperback
Pages:56
Weight:209 g

टक्सार म्यागजिन, २०८२ असार अंकका आकर्षणहरू

विशेष रिपोर्ट 
- कर्णाली विकास बैंक स्क्यामः कसरी नियामक निकायले खेलाँची गर्दा सर्वसाधारणको पाँच अर्ब रुपैयाँभन्दा बढी जोखिमा पर्‍यो ?
- कर्णाली विकास बैंकको घप्ला प्रकरणले नेपाल राष्ट्र बैंकको कमजोर सुपरिवेक्षण क्षमता उजगार गरेको छ।

डोमिनो प्रभावको संघारमा  नेपालको बैंकिङ प्रणाली
- राष्ट्र बैंककै निगरानी सूचीमा रहेका केही बैंक (जसका सहायक कम्पनी र अन्यत्र पनि लगानी छ) का कारण वित्तीय प्रणाली 'डोमिनो इफेक्ट'को संघारमा पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको पुनर्गठन 
- हरि रोकाको आवरण विश्लेषण

बै‌ंकिङ क्षेत्रको समस्या लाइसेन्सिङबाटै सुरु हुन्छ
- निवर्तमान गभर्नर महाप्रसाद अधिकारीसँग टक्सार स‌ंवाद

बैंक/वित्तीय क्षेत्रलाई लगानीका आधारमा वर्गीकरण हुनुपर्छ

 माधवप्रसाद आचार्य,सचिव डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल

साथमा

  •  सेयर बजारको आइजिन नम्बर विवाद: एक कि दुई
  • शहिद मार्गमा तमासा : नारा धेरै, स्वामित्व शून्य
  • पोखरा विमानस्थलको उडान अवतरणमै समस्या
  • कृषिः शीतभण्डारमा करोडौँ खर्च, आधा अधुरै
  • सोर्सकोडको त्रास
  • आर्थिक वृद्धिदरका आधारभूत विषय
  • लघुबिमाका चुनौती
  • जलविद्युतमा जनताको लगानी सुरक्षाको प्रश्न

    र नियमित अन्य समाचार तथा विश्लेषणहरू

 

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.