आवरण कथा: जनमतले दिएको 'अवसर' पछिल्लो राजनीतिक परिवर्तन र जनमतले उब्जाएको आशाको किरण। के अब नेपालले आर्थिक समृद्धिको नयाँ मार्ग प्रशस्त गर्ला? नेपाल भिजन २०५० को ऐतिहासिक अवसर र चुनौतीहरूको विस्तृत विश्लेषण।
आवरण विश्लेषण - हरि रोका: अबको एजेन्डा अर्थसामाजिक आमूल सुधार आर्थिक नीतिलाई सुधार्न र त्यसअनुसार राजनीतिक तथा सामाजिक संस्थाहरूलाई नयाँ ढङ्गले पुनर्गठन गर्ने समय आएको छ। बजारलाई छाडा छोडेर होइन, भ्रष्टाचार र अनाचार रोक्दै विकासको मोडल कस्तो हुनुपर्छ?
आवरण टिप्पणी - प्रा.डा. गान्धी पण्डित: पुँजीगत लाभकर छुटबारे स्पष्टताको खोजी विदेशी लगानीलाई प्रोत्साहित गर्ने हो भने आयकर कानुनको व्याख्या र विश्लेषणमा स्पष्टता जरुरी छ। लगानीमैत्री नीति र कानुनी उल्झनको नालीबेली।
प्रशासनविद काशिराज दाहालको विश्लेषण: राज्य असफल भएको स्पष्ट सङ्केत एकल बहुमतको सरकारले पनि सुधार गर्न सकेन भने त्यसको परिणाम के हुन्छ? कर्मचारीतन्त्र र शासकीय सुधारको टड्कारो आवश्यकता।
टक्सार-टक - अञ्जन श्रेष्ठ: सरकारको साथले आर्थिक विकासको बागडोर निजी क्षेत्रले सम्हाल्छ अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्रको सहकार्य कसरी प्रभावकारी हुन सक्छ? लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको धारणा।
साथमा कर्णाली विकास बैंक बचतकर्तालाई पनि 'मालिक' बनाउने प्रस्ताव, संस्थागत टकरावको छायामा पुँजीबजार, अर्थराजनीति: गैरकम्युनिष्ट प्रजातान्त्रिक 'इकोसिस्टम' बनाउने अवसर, प्रतिवाद, विभाजन र अदालत झेल्दै नाडाको नयाँ नेतृत्व समेतका नियमित र थप सामग्रीहरू
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.