Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | December 22, 2024 |
Paperback | |
Weight: | 215 g |
टक्सार प्रिमियम म्यागजिन २०८१ पुस अंकका आकर्षण
◈संरुद्ध आर्थिक सुशासन नेपालमा विगत लामो समयदेखि आर्थिक सुशासन संरुद्ध भएको मात्र होइन । संघीयतापछि आर्थिक सुशासनविहीनता बढेको पाइएको छ ।
◈ आर्थिक सुशासन लक्ष्य र यथार्थ- देवेन्द्र सुवेदीको टिप्पणी
◈ आर्थिक अनुशासन उल्लंघनको मूल कारण राजनीति- विद्याधर मल्लिकको आवरण विश्लेषण
◈ बिआरआई परियोजना र नेपाल- डा.सुदनकुमार ओली ⦾ नेपाल र चीन सरकारबिच सम्पन्न बिआरआई सम्झौताको पूर्ण पाठ
◈ रोकिएको आर्थिक सुधारका निहितार्थ- हरि रोकाको टिप्पणी
◈ आयोजना व्यवस्थापनका सुशासन संकट- भूदेव झा
◈ आर्थिक सुशासनहीनतामा कुनै सुधार देखिएन- महालेखापरीक्षक तोयम रायासँग संवाद र नियमित समाचार तथा स्तम्भहरू