Taksar Vol. 4 Issue 7

टक्सार वर्ष ४, अङ्क ७: छिन्नभिन्न कृषि प्रणााली

E-magazine

Rs 150

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: October 22, 2024
Paperback
Weight:85 g

टक्सार म्यागजिन २०८१ कात्तिक अंक
◈  छिन्नभिन्न कृषि प्रणााली 

  • राणाकालदेखि वर्तमानसम्म कृषि अर्थतन्त्रको पूर्ण विश्लेषण, 
  • विसं. २०३० को दशकमा नेपालबाट धानचामल निर्यातको यथार्थ,
  • संघीयतापछि कसरी विखण्डित भयो कृषि प्रणाली? कहाँ भयो चुक?

◈ कृषि रूपान्तरणमा भएको चुकः हरि रोकाको विश्लेषण
◈संघीयतापछि कृषिको संरचना खण्डित भएको छः कृषिसचिव डा. गोविन्दप्रसाद शर्मासँगको संवाद
◈कृषिको आधारभूत संरचनामै खेलवाड: डा. कृष्णप्रसाद पौडेलको विश्लेषण
◈कृषि अनुसन्धानलाई उपेक्षाः डा.उमेश आचार्य
◈उच्च मूल्यका कृषि–वन उपज प्रवर्धनः पवन गोल्याण
◈चिया अर्थतन्त्र: अक्सन बजारको खोजी:गौरव लुइँटेल
◈हराएको कृषि कर्जा

कृषि अर्थतन्त्रका विविध आयामको प्याकेज
साथमा
◈बेलगाम सहकारीको ‘शल्यक्रिया’
◈इभीमा करछलीको अनुसन्धानमा
सहितका नियमित स्तम्भहरूसहित  सम्पूर्ण  कृषि अर्थतन्त्र पूर्ण प्याकेज

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.