Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | August 25, 2024 |
Paperback | |
Weight: | 215 g |
टक्सार प्रिमियम म्यागजिन, २०८१ भदौ अंकका आकर्षण
◈ अर्थतन्त्रका समस्या लुकाउने, गलत व्याख्या गर्ने र बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ।अर्थतन्त्रका समस्या पहिचानमा कहाँ चुक्यौं ? अर्थतन्त्रको पुनरारम्भ गर्न कुन-कुन क्षेत्रले प्राथमिकता खोजेको छ? पूर्ण निदानात्मक रिपोर्ट- पुनरारम्भको मौका
◈ नेपालका लागि उपयुक्त आर्थिक ढाँचाबारे हरि रोकाको विश्लेषण
मौद्रिक नीतिका प्राथमिकताबारे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको विश्लेषण
◈ योजनाबद्ध विकाकास अभ्यासका कमजोरी र सुधारका विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसँग संवाद
साथमा
◈ पुँजीबजार बकु बिल्डिङ प्रणालीमा प्रहार
◈ बैंकिङ- नाफाको भ्रम
◈ अटो बजारको फेरिँदो दृश्य
◈ आँपको अर्थतन्त्र
◈ सुन बजारको विवादबारे नरेन्द्रकुमार गुप्तासँग संवाद सहित नियमित स्तम्भहरू