Taksar Vol. 4 Issue 10

टक्सार वर्ष ४, अङ्क १०: ऋणको रौंदालो

E-magazine

Rs 150

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: January 20, 2025
Paperback
Weight:150 g

टक्सार म्यागजिन, २०८१ माघ अंकका आकर्षणहरू
⦿ ऋणमा रौँदालो

पञ्चायतकालदेखि नै हरेक वर्ष कति ऋण लिइयो? हरेक वर्ष कति साँवा र ब्याज तिरियो?

संघीयता अघि र पछि कुन कुन क्षेत्रमा ऋणको उपयोग हुने गरेको छ? कसरी दातृ निकायले अनुदान घटाउँदै ऋणको हिस्सा बढाउँदै छन्?

◈ सरकारी ऋणपत्र वाणिज्य बै‌ंककै हातमा
◈ आन्तरिक ऋणपत्र नागरिकको छैन चासो 

⦿ सार्वभौम ऋणको राजनीतिक अर्थशास्त्र- हरि रोकाको आवरण विश्लेषण
⦿ क्लिप्टोक्रेसीको खतरा- देवेन्द्र सुवेदीको आवरण टिप्पणी
⦿दातृ सहयोगको निर्णय मन्त्रिपरिषदले नगर्दा विकृति बढ्यो- अर्थविद केशव आचार्यसँग स‌ंवाद
⦿ बिवाइडी गाडीद्वारा कर छली 

साथमा

◈ निक्षेप सुरक्षाः बढ्दो दायित्व कमजोर पुँजी
◈ राजस्वका मुद्दा, सर्वोच्च जाँदा सजिलो
◈ कृषि अनुदानको ‘अनुपयोग’
◈ सहकारी– अधुरो अध्यादेशका आश‌ंका
र नियमित अन्य समाचार तथा विश्लेषणहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.