Taksar Vol. 3 Issue 8

टक्सार वर्ष ३, अंक ८: कर सुधार सुस्त कदम

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: November 23, 2023
Paperback
Weight:200 g
  • नेपालको राजस्व प्रशासनमा सुधारका तीन दशकमा हासिल उपलब्धी किन र कसरी सोचजस्तो हुन सकेन? कर प्रणालीका कमजोरीबारे विश्लेषण– सुस्त कर सुधार
  • देशको मुख्य करका रूपमा अगाडि बढाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छली अनुसन्धानमा अर्को कदम– २हजार करदाताले छले, १० अर्ब भ्याट
  • कर प्रशासनमा चालिँदै आइएको सुधार र आधुनिकीकरणको अवस्थाबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीको अन्तर्वार्ता
  • रातारात विभिन्न बैंकका खातामा ६.३१ अर्ब रुपैयाँ जम्मा भएपछि चार वटै सरकारी अनुसन्धान निकायको कानठाडोः विशेष रिपोर्ट
  • साथमा, पहिचानको संकटमा फाइनान्स, वैदेशिक रोजगारीमा सिफ्टको प्रयास, स्वदेशी लुब्रिकेन्टको ब्रान्डसंघर्ष, अर्को टेक–हब हुनसक्छ नेपाल लगायत नियमित अर्थ–सामाजिक समाचार विश्लेषणहरू
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.