Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | August 20, 2023 |
Paperback | |
Weight: | 200 g |
स्रोत र सामर्थ्यबिना सामाजिक सुरक्षाका कार्यक्रम घोषणा गर्ने लहडले राज्यको दायित्व चुलिँदाे छ। सामाजिक सुरक्षा र यसको गन्तव्यमाथि विस्तृत चिरफार ।
सामाजिक सुरक्षाको अर्थराजनीति (हरि राेका), मौद्रिक नीतिले लिएको दिशा (गुणाकर भट्ट), ठुला संरचनागत पूर्वाधारमा लगानीबारे (प्रा.डा. गान्धी पण्डित) बजारमुखी व्यापार नीति (डा. दामोदर रेग्मी) काे विश्लेष्ण ।
बैंकिङः मर्जरपछिको दृश्य, पुँजीबजारः आइपीओपछिको जोखिम, अटाेबजारः संकटबाट सहजतातर्फ, कोरोनापछि चम्किएको ‘पाल्की’को बान्की, पूर्वबैंकरको कृषि उद्यम यात्रा लगायत रिपाेर्टसहित नियमित सामग्रीहरू ।