Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | January 19, 2024 |
Paperback | |
Weight: | 223 g |
मुख्य ऋणदाता एडिबीका ‘विज्ञ’ बनेर आएका ‘महँगा परामर्शदाता’को दबाबमा मेलम्ची खानेपानी आयोजनाको ठूलो जोखिमको एउटा पक्षलाई ‘पेलरै’ आयोजना निर्माण गरिएको पाइएको छ ।
के थियोे र छ त्यो जोखिम ?
खास खुलासासहित
–मेलम्चीमा एडिबी ट्रयाप !
–पूर्ण रुपमा आयोजना सञ्चालन हुँदा पनि मेलम्चीको ऋण तिर्न ५० वर्षभन्दा
बढी लाग्न सक्छ ऋण फिर्ता गर्न
–‘सेतो हात्ती’मा परिणत मेचलम्ची
–जलविद्युत्मा आन्तरिक खपत र निर्यातको सन्तुलन
–सहरी जनसङ्ख्याको मानक
–ब्याज छु्ट फिर्तामा एक बैंकले गरेको छलकपट
–‘ग्रिन बण्ड’तर्फको यात्रा
–विकासविज्ञ किशोर थापाको अन्तवार्ता
विजय शाहसँगको टकसार टक लगायत नियमित विशेष सामाग्री
टक्सारको माघ अङ्कमा–