Taksar Vol. 1 Issue 6

टक्सार, वर्ष १ अंक ६ : कर कपट

E-magazine
Rs 150Rs 200
Physical Magazine
Rs 200
Genre:Economics
Language: Nepali
Published:September 20, 2021
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

टक्सारको असोज अंक - एउटै बैंकको कुल ऋण पोर्टफोलियोको ३३ प्रतिशतसम्म ओडी, बैंकिङ प्रणाली जोखिममा रहेको विशेष सामाग्री !

बोधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित टक्सार म्यागजिन अर्थराजनीतिक विषय प्रधान प्रिमियम मासिक म्यागजिन हो । टक्सारमा स्थानीय तहदेखि संघीयतहसम्म अर्थतन्त्र सम्बन्धी नीतिहरुको समिक्षात्मक विषयवस्तु, वित्तीय तथा कर्पोरेट क्षेत्रका समकालीन मुद्दाकासाथ अर्थराजनीतिक दिशाबोध गराउने विषयवस्तु प्रस्तुत गरिन्छ । टक्सारमा प्रकाशित तथा अन्य अर्थतन्त्रसँग सम्बन्धित सामग्री प्रस्तुत गर्न टक्सारन्युजडटकम र विकासको बटम अप अवधारणा अनुसार सामग्री प्रस्तुत गर्ने गरि लुम्बिनीसञ्चारडटकम डिजिटल प्यालटफर्मका रुपमा संचालमा छन् ।

Taksar is a Monthly Magazine producing eco-political issues published by Boadhi Sanchar Pvt Ltd. It produces criticism on fiscal and economy related policies with contemporary issues of financial and corporate sector giving guidelines for eco-political understanding. This issue highlights the rise and contribution of private sectors in the economy.