Paperback

Rs 320 400

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

"आमा, अब तो मू,
बम्बै मात्रै आँखमी देख्तो छु,
बम्बै पुगी झिकै धन कमाई,
परे जिमदारकी ऋण तिऱ्याकी सोइना रातम्मी भेट्टो छु ।"

'सुइना,
बनवासा परिम्मीको कथा हो,
बम्बैका खोलिन्मीको कथा हो,
काली कर्णालीका गाउँघरको कथा हो।'

'सुइना,
आमा छोराको प्रेमको कथा हो, दाई बहिनीको सम्बन्धको कथा हो, बा लाटाको सम्झनाको कथा हो ।

'सुइना,
सपनाको कथा हो ।'

All Editions

9789937974820
Paperback
ISBN13: 9789937974820
SIMAL BOOKS PUBLICATION, 2024