Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

मूलतः कथाकार, उपन्यासकार हुन् राजव । उनको नाटक, संस्मरण, व्यंग्य र कवितामा समेत उनको आख्यान लेखनशैलीको छनक पाइन्छ । तर, आफ्नू लेखनमा उनी शैलीप्रति मात्र होइन, समकालीन लेखन कलाको अन्य सरोकार प्रयोग, संवेदना, यथार्थ र कल्पनाको जोडघटाउप्रति पनि उत्तिकै सचेत छन । यसकारण राजवको आख्यानले पाठकलाई अत्यन्त संवेदित कलासँग साक्षात्कार गराउँछ । यसैको समानान्तरमा उनी समाज, त्यसभित्रका राजनीति र शोषणको खेलका क्रूरताहरूमाथि दरिलो प्रहार गरिरहेका भेटिन्छन । यिनैको साक्षका रुपमा उभ्भिएको छ राजवको यो नयाँ उपन्यास सोटिट ।

All Editions

9789937857673
Paperback, 1st Edition
ISBN13: 9789937857673
Orchid Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review