Sipahi ko Diary's front cover

Sipahi ko Diary

सिपाहीको डायरी
Sipahi ko Diary's front coverSipahi ko Diary's back cover

E-book

Rs 90

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

सिपाहीको डायरी प्रेम, युद्ध र पुनर्जन्मको डायरी हो । औपचारिक अध्ययनकै बिचमा लडाई पर्दा मातृभूमिको रक्षार्थ सिपाहीमा भर्ती लाग्छ म पात्र । लडाईंमा होमिन्छ । पूरै ब्यारेक कब्जा भएपछि सिपाहीका धेरै साथीहरू अपहरणमा पर्दछन् भने धेरै जना सिपाही हताहत हुन्छन् । लडाईंमा मरेका सिपाहीहरूका लास बम गोलाले सनाखत गर्न अप्ठ्यारो भएकोले म पात्र मरेको भनी काजक्रिया गरिन्छ । तर त्यो सिपाही पुनर्जन्म लिएर फर्किन्छ । अर्कोतर्फ अपहरणमा परेको सिपाही र छापामार बिचमा रहेको अस्वभाविक जस्तो लाग्ने प्रेम कहानी निकै रोचक छ भने म पात्रकी प्रेमिका पनि धरापमा परी अपाङ्गता भएर पीडित छिन् । युद्धको चपेटाबाट गुज्रेको समाजको यथार्थ चित्रण छ सिपाहीको डायरीमा ।

All Editions

9789937932554
Paperback, 1st Edition
ISBN13: 9789937932554
Bulbul Publication, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
SP
Suraj Pokhrel
December 23, 2025

“सालिक बन्ने भए अगाडि लाग्नु, मालिक बन्ने भए पछाडि हिँड्नु” चन्द्र कटुवालको ‘सिपाहीको डायरी’ पढने अवसर जुर्‍यो । सिपाहीको डायरी भएकाले तालिम, ब्यारेकक...