Sikaune Shailee

Sikaune Shailee

सिकाउने शैली

E-book
Rs 120
Paperback
Rs 395
Genre:Teaching Resources & Education
Language: Nepali
Published:January 11, 2018
Paperback
Origin:Nepal
ISBN13:9789937708548
ISBN10:9937708540
Pages:241

पुस्तकको बारेमा

शिक्षा सचिव खगराज बरालको यो पुस्तक समग्र शिक्षामा केन्द्रित छ । लेखक खगराज बरालको बाल्यकालको शिक्षा अनुभव र अहिले शिक्षाकै नेतृत्व तहमा पुगेपछिको यथार्थ अवस्थाका कारण पुस्तकले एकैसाथ शिक्षाको समग्र वस्तुस्थितिको जानकारी दिन्छ । पुस्तकमा ३१ वटा लेखोट छन् । सबै लेखोटले नेपालका सामुदायिक विद्यालय, सरकारी क्याम्पस, विदेशी शिक्षा, नेपालको निजी शिक्षा, विद्यार्थीका अनुभवहरुको बयान गर्दछ ।

शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनु नहुने एक मात्र उद्देश्य बोकेका खगराज बराल नेपाली शैक्षिक जगतमा सुपरिचित नाम हो । विद्यालय शिक्षकदेखि नेपाल सरकारको शिक्षा सचिवसम्मको यात्रा तय गरिसकेका बराल आफैमा अनुभव र अनुभूतिको पोको भने अन्यथा नहोला ।

शिक्षाकर्मी बरालका अनुभवले सिँगारिएको 'सिकाउने शैली’ ले पाठकलाई आकर्षित गर्ने मात्र होइन, शैक्षिक क्षेत्र सुधारका लागि पनि अनेक सपना र सम्भावना बोकेका छन् । 'हाम्रो शिक्षा पद्धतिको सुधार अरूले होइन, आफैले गर्नुपर्छ', बरालका समग्र अनुभव यसैमा केन्द्रित छन- विसङ्गति देखाउनुभन्दा यसविरुवा ललन महत्वपूर्ण हुन्छ । 

पछिल्लो बाहिरी पृष्ठबाट

'शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नहुने' एक मात्र उद्देश्य बोकेका खगराज बराल नेपाली शैक्षिक जगतमा सुपरिचित नाम हो । विद्यालय शिक्षकदेखि नेपाल सरकारको शिक्षा सचिवसम्मको यात्रा तय गरिसकेका बराल आफैमा अनुभव र अनुभूतिको पोको भने अन्यथा नहोला ।

शिक्षाकर्मी बरालका अनुभवले सिँगारिएको 'सिकाउने शैली' ले पाठकलाई आकर्षित गर्ने मात्र होइन, शैक्षिक क्षेत्र सुधारका लागि पनि अनेक सपना र सम्भावना बोकेका छन् । 'हाम्रो शिक्षा पद्धतिको सुधार अरूले होइन, आफैले गर्नुपर्छ', बरालका समग्र अनुभव यसैमा केन्द्रित छन्- विसङ्गति देखाउनुभन्दा यसविरुद्ध लड्नु महत्त्वपूर्ण हुन्छ ।

RELATED BOOKS