Shri Ram ko Vairagya

Shri Ram ko Vairagya

श्रीरामको वैराग्य

Paperback
Rs 150
Genre:Non-fiction
Language : Nepali
Paperback
Weight:38 g

पुस्तकको बारेमा

ईश्वर कहाँ छ ? हाम्रा औँलामा यी रेखाहरू तब बन्न सुरू हुन्छ जब हामी आमाका पेटमा चार महिनाको हुन लाग्छौं । यी रेखाहरूको पनि सूचना DNA ले दिन्छ । आश्चर्य यो छ कि यी रेखाहरू कुनै परिस्थितिमा हाम्रा मातापिता या संसारका कुनै मानवसँग पनि मेल खाँदैन । रेखा बनाउनेवाला यति विशिष्ट छ कि ऊ अरबौँ खरबौँको सङ्ख्यामा प्राणी जो यस संसारमा छन् र जति बितेर गइसकेका ती सबैका औँलामा भएका रेखाहरूको एक-एक डिजाइनसँग परिचित छन् । हरेक नयाँ मानिसका औंलामा अर्को नयाँ डिजाइन स्थापित गरेर आफू कुशल सिद्ध भइरहेको छ । यो कुरा जानेर आश्चर्य लाग्ला कि जलेर वा काटिएर या केही गरी मेटिएर यी रेखाहरू वापस उसै रूपमा विकसित हुन्छन् जो पहिले थिए जसमा एक विन्दु पनि फरक पर्दैन । कोही त अवश्य छ जो यस्तो अचम्म गर्छ र संसार चलाइरहेको छ । सायद यही ईश्वर हो, जो हरेक चिजमा सूक्ष्मभन्दा पनि सूक्ष्म रूपमा विद्यमान छ । योग वाशिष्ठ महारामायण ग्रन्थ