Shesh Prashna's front cover

Shesh Prashna

शेष प्रश्न
Shesh Prashna's front coverShesh Prashna's back cover

E-book

Rs 95

Paperback

Rs 545

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

शेष प्रश्न बङ्गाली उपन्यासकार शरत्चन्द्रको विशिष्ट कृति हो। यसमा स्वाभिमानी स्त्री कमलको कथा छ। कतिका लागि चरित्रहीन' उनी यथार्थमा चट्टानझैँ छिन्। कमलको जीवन अत्यधिक घटनामय छ, अनि चाखलाग्दो पनि। कमल नदी हुन्, जो कुनै बाँधसामु रोकिन्नन्। कमल जब बन्छिन् कुनै स्थिर जलकुण्ड, त्यहाँ प्रवाहको अभिलाषा नै शेष भएझैँ लाग्छ। जब फेरि बन्धनले ऐंठन गराउँछ, तब कमलभित्र जस्तै किनारासमेत भत्काउने तुफान पैदा हुन्छ। तिनै सुन्दरी - स्वाभिमानी कमलको चाखलाग्दो कथा हो, शेष प्रश्न।

All Editions

9789937984263
Paperback
ISBN13: 9789937984263
Publication Nepalaya, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

3.0
RA
Raju Adhikari
November 27, 2025