Share bata Karodpati

Share bata Karodpati

सेयरबाट करोडपति

Paperback
Rs 405Rs 450
Genre:Business
Language: Nepali
Published:January 16, 2016
Edition:5th
Paperback
Origin:Nepal
ISBN13:9789937665124
ISBN10:9937665124
Pages:187
Dimensions:5.1181 x 7.1 x 0.512 inches
Weight:300 g

पछिल्लो बाहिरी पृष्ठबाट

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई भर्जिन ल्यान्ड' बनाउने आधार हो- सेयरबाट करोडपति ।

पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो

                                                                                                                                  - सेयरबाट करोडपति ।