Sayaun Putali's front cover

Sayaun Putali

सयौं पुतली
Sayaun Putali's front coverSayaun Putali's back cover

Paperback

Rs 295

Delivery in 1-3 days

About the Book

This is Uma Subedi's fifth creation and her first story collection. In this collection, the stories are centered on women  issues and  low caste written in simple style and craft.

पछिल्लो बाहिरी पृष्ठबाट

'तोदा' र 'इति' जस्ता चर्चित उपन्यासकी स्रष्टा उमा सुवेदीको यो पाँचौं कृति र पहिलो कथा सङ्ग्रह हो । विशेषतः भुइँमान्छे र नारीका मुद्दामा केन्द्रित कथा लेख्न रूचाउने सुवेदीका यस सङ्ग्रहमा सङ्कलित कथाहरू सरल शैली र शिल्पमा लेखिएका छन् । उनी आफ्ना कथामार्फत आममान्छे र नारीजीवनका जटिलता र सङ्घर्षलाई बडो मिहिन ढङ्गले शब्दमा उतार्छिन् । यो उनको कथालेखनको बलियो विशेषता हो । विषय र प्रस्तुतिमा विविधता र नयाँपन उनको लेखनको अर्को उल्लेखनीय विशेषता हो । सुवेदीका कथा यथार्थको भावुक वर्णन र चरित्रहरूका दुःखका गाथा मात्र नभएर समाजसित गरिएका आक्रोश सहितका प्रश्नहरू पनि हुन् ।

All Editions

9789937708920
Paperback, 1st Edition
ISBN13: 9789937708920
Sangri-La Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review