Delivery in 1-3 days
नेपाल प्रतिगामी कुचक, विदेशी हस्तक्षेप तथा अशिक्षित समाजको त्रिवेणी सङ्गममा चुर्लुम्म डुबेको थियो । तर प्रतिबद्ध थिए देव शमशेरका आँखा, महान आदर्शले भरिएका । त्यहाँ तेरो-मेरो प्रश्न थिएन, मातृभूमिलाई उन्नतिशील देश बनाउने एक नेपाली आकाङ्क्षा थियो। स्वप्नमय संसारमा तरङगित उनी भन्छन- 'हरेक प्रगतिमा क्रान्ति छ, क्रान्तिमा खतरा । यो एउटा सत्प्रयास हो।'
Your review helps others make informed decisions
Click on a star to start your review