Satabdi-Yatra's front cover
Satabdi-Yatra's front coverSatabdi-Yatra's back cover

Satabdi-Yatra

शताब्दी-यात्रा
Paperback
Rs 300
Genre:Travel
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937139823
ISBN10:9937139821

पछिल्लो बाहिरी पृष्ठबाट

शताब्दी लामो जीवन भोग्दा जीवन अनुभवहरूको सङ्ग्रह रहेछ भन्ने लाग्छ । यी अनुभवहरुमा विभिन्न रङ्गहरु छन्, विभिन्न स्वादहरु छन्, सबै ऋतुहरु छन् । झरी-वर्षा, हिउँद र गर्मी सबै छन् । यीमध्ये कुनै एउटा वा एकभन्दा बढी पक्षलाई झिकिदिने हो भने म पूर्ण रहन्न । यसरी आफूले जीवनको लामो यात्रामा सँगालेका अनुभवहरुलाई सुटुक्क आफैँसँग लिएर गएँ भने तिनको प्रयोजन पनि सकिन्छ । मलाई त्यसो गर्न मन नलागेर आफूपछिका पुस्ता, त्यसपछिको अर्को पुस्तालाई छोडेर, हस्तान्तरण गरेर जान मन लाग्यो । इन्द्रमाया पौड्याल