Sansadiya Rajnitima Laingika Sahabhagitaa's front cover

Sansadiya Rajnitima Laingika Sahabhagitaa

संसदीय राजनीतिमा लैङ्गिक सहभागिता
Sansadiya Rajnitima Laingika Sahabhagitaa's front coverSansadiya Rajnitima Laingika Sahabhagitaa's back cover

Paperback

Rs 395

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो- विन्दा पाण्डे । पाटीभित्रको अन्तरसङ्घर्ष होस् अथवा सदनभित्रका संसदीय क्रियाकलाप, सधैं प्रस्ट र सशक्त आवाज बुलन्द गर्ने पाण्डेले मूलतः 'श्रमिक' र 'महिला' का मुद्दालाई प्राथमिकता दिनुहुन्छ ।

संविधान सभा कालमा संविधान निर्माण प्रक्रिया र सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटमाथिको छलफललाई केन्द्रमा राखिएको यस पुस्तकमा विशेष गरी संसद्मा जनसरोकारका विषय उठान तथा विभिन्न प्रस्ताव र प्रश्नहरूमाथिको छलफलमा समानुपातिक सांसदहरूको सहभागिताको तथ्यगत विश्लेषण गरिएको छ ।

किशोरवयदेखि नै 'समानता'को विशिष्ट उद्देश्य लिएर वामपन्थी आन्दोलनसँग जोडिएकी पाण्डेको यसअघि 'धर्तीमाथिको दाबी: अधिकारको लडाइँ' पुस्तक प्रकाशित भइसकेको छ ।

 

All Editions

9789937 775656
Paperback
ISBN13: 9789937 775656
Sangri-La Books, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review