Saniko Birthday

सानीको बर्थडे


Paperback
Rs 90 Rs 100
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “सानीको बर्थडे” श्रमिक बरालद्वारा रचिएको एक सचित्र बालकथा संग्रह हो। सानीको बर्थडे पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएको छ। यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।