Saniko Birthday

Saniko Birthday

सानीको बर्थडे

Paperback
Rs 90Rs 100

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “सानीको बर्थडे” श्रमिक बरालद्वारा रचिएको एक सचित्र बालकथा संग्रह हो। सानीको बर्थडे पुस्तकमा बालबालिकाका लागी उपयुक्त विभिन्न कथाहरु समावेश गरिएको छ। यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ।