Samyak Mann

Samyak Mann

सम्यक मन

Paperback
Rs 1050

About the Book

टर्किस साहित्यको इतिहासमा यो त्यस्तो पहिलो उपन्यास हो
जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । यस उपन्यासले धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेको छ । पूर्व-पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ-पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ । यिनै स्वाभाविक द्वन्द्वको परिवेशमा मूल पात्र मुमताजको मन सदा
आन्दोलित रहिरह्यो जो न पश्चिमी प्रभावमा थियो न पूर्वीय प्रभावभा ।