Samjhanama Mera Purkhaharu's front cover

Samjhanama Mera Purkhaharu

सम्झनामा मेरा पुर्खाहरु
Samjhanama Mera Purkhaharu's front coverSamjhanama Mera Purkhaharu's back cover

Paperback

Rs 200

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

घनश्याम राजकर्णिकारले 'सम्झनामा मेरा पुर्खा' कृतिका माध्यमबाट पुर्खाको अभ्यर्चना गरेका छन् । कुनै पनि व्यक्तिका निम्ति पुर्खा भनेको उसको इतिहास हो । इतिहास नबुझेसम्म उसको वर्तमान स्पष्ट हुँदैन । पुर्खाको इतिहासले नै वर्तमानको धरातल मजबुत पार्दछ । अत: पुर्खाको स्मरण गरेर उनीहरुको इतिहास जसले लेख्ने गर्दछ, त्यो व्यक्ति नै साँचो अर्थमा राम्रो सन्तती कहलिन पुग्दछ । घनश्याम राजकर्णिकारले 'सम्झनामा मेरा पुर्खा' कृतिका माध्यमबाट यही सन्देश दिएका छन् । नेपाली संस्मरणात्मक साहित्यको इतिहासमा यति सुन्दर कृतिको लेखन र प्रकाशन गर्न सफल भएकोमा लेखक राजकर्णिकारमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

All Editions

9789937963763
Paperback
ISBN13: 9789937963763
Page Turner Pvt. Ltd, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review