Samjhanako Sagarma Kehi Din's front cover

Samjhanako Sagarma Kehi Din

सम्झनाको सागरमा केही दिन

Paperback

Rs 295

Delivery in 1-3 days

पुस्तकको बारेमा

‘सम्झनाको सागरमा केही दिन’ निबन्धसङ्ग्रहभित्र अठारवटा विभिन्न शीर्षकमा लेखिएका आलेखहरू समावेश गरिएको छ ।

यो सङ्ग्रह लेखकको बाल्यकालदेखि आजका दिनसम्मको, पढाइदेखि जागिरसम्मको कहालीलाग्दो दु:खको एउटा उत्कृष्ट तमसुक हो, लालपुर्जा हो, दस्तावेज हो । यसभित्र लेखकको कडा परिश्रमको गाथा छ त्यसैले यो पुस्तक ती सम्पूर्ण भोगाइहरूको दर्पण हो । यो दर्पण हेर्दा जे देखिन्छ, जे पढिन्छ त्यो वास्तवमै एक सत्यकथा हो ।

About the Book

A touching collection of essays of childhood and youth spent in the far east and east villages of Nepal, overcoming hardships and penury in search of knowledge and an educated life.

All Editions

9789937332194
Paperback, 1st Edition
ISBN13: 9789937332194
Ratna Pustak Bhandar, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review