Samaya Trasadi's front cover

Samaya Trasadi

समय त्रासदी
Samaya Trasadi's front coverSamaya Trasadi's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

पुस्तकको बारेमा

समयको वर्तमान सापेक्षमा व्यक्ति, समाज, विश्वका अहम्जन्य स्वरूपहरू उदघाटित गर्ने क्रममा यो उपन्यासले जन्मधारण गरेको हो । विश्व अहम्हरूको खेलभूमि हो, जहाँ जित्नुपर्ने अहम्हरूले सधैं जित्दैनन् र हार्नुपर्ने अहमहरूले सधैं हार्दैनन् । मेरो दृष्टिमा प्रेम मानवजातिको सर्वश्रेष्ठ अहङ्कार हो भने घृणा मानवजातिको निकृष्ट अहङ्कार हो । समकालीन विश्व यही निकृष्ट अहङ्कार 'घृणाहमोन्मुख' छ । समय त्रासदी त्यही घृणाहमोन्मुख विश्व मानवीयताको त्रासदीगाथा हो । यो त्रासदगाथा वर्णन गर्दा मैले यही अहम् कामना गरेको थिएँ- मानवजातिले यस्तो त्रासदी देख्न नपरोस्, भोग्न नपरोस्..! - सरूभक्त

पछिल्लो बाहिरी पृष्ठबाट

अहम्पूर्वक भन्दा अहङ्कारको यात्रा एक अजम्मरी यात्रा हो, जुन कुनै जन्मको मृत्यु र मृत्युको जन्मभन्दा महान् हुन्छ।

All Editions

9789937753180
Paperback, 3rd
ISBN13: 9789937753180
Book Hill, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review