Table of Contents ( विषय-सूची )

परिचय : “हर हिस्ट्री” को दस्तावेजीकरण         
                    सावित्री गौतम

१ : “अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ” – मीना आचार्य         १३
                    देवेन्द्र उप्रेती

२ : “उनीहरू महिला विकास अधिकृतहरूले दक्षतापूर्वक काम गरेको देखेर छक्कै पर्थे” – चाँदनी जोशी         ३१
                    सावित्री गौतम र अरुणा उप्रेती

३ : “लैंगिक समानताको अभियान रिले दौड जस्तो हो” – चन्द्रा भद्रा         ५१
                    सावित्री गौतम

४ : “बेवास्तामै पारिएका छन् आदिवासी जनजाति महिला” – यशो कान्ति भट्टचन         ६१
                    कैलाश राई

५ : “महिलावादीले सधैँ आफूभन्दा पछि आउने पुस्तामा नेतृत्त्व विकास गर्दै लानुपर्छ’’ – रेणु अधिकारी         ८१
                    नारायणी देवकोटा

६ : “स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न डाक्टर, नर्स र अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा मात्रै सबै थोक होइनन्” – अरुणा उप्रेती         १०९
                    सावित्री गौतम

७ : “कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ” – दुर्गा सोव         १३१
                    देवेन्द्र उप्रेती, सन्जिला तामाङ र प्रत्यूष वन्त

८ : “कलाले लगातार प्रश्न गर्ने वातावरण बनाइदिन्छ र त्यही नै आर्टिभिजम्‌ हो” – अश्मिना रन्जित         १६१
                    सच्ची घिमिरे कार्की

९ : “कानूनले हिंसा विरुद्ध बोल्ने आधार दिन्छ” – मिरा ढुंगाना         १८३
                    सरिता भुषाल र दुर्गा कार्की

१० : “अपांगताभित्र लैंगिक समानता र महिला आन्दोलनभित्र आफ्नो विशेष स्थान खोजिरहेका छौँ” – टीका दाहाल         २०१
                    संगीता थेवे लिम्बु र कैलाश राई

११ : “मधेस र मधेसी महिलाका सवाल अतिरञ्जित र सशंकित तरिकाले उठाइँदै आइएको छ” – रीता साह         २२५
                    कैलाश राई

१२ : “फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापा         २४५
                    कुमुद राना

थप अध्ययन सामग्री         २६७

अन्तर्वार्ताकार/सम्पादक परिचय         २८