परिचय : “हर हिस्ट्री” को दस्तावेजीकरण १
सावित्री गौतम
१ : “अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ” – मीना आचार्य १३
देवेन्द्र उप्रेती
२ : “उनीहरू महिला विकास अधिकृतहरूले दक्षतापूर्वक काम गरेको देखेर छक्कै पर्थे” – चाँदनी जोशी ३१
सावित्री गौतम र अरुणा उप्रेती
३ : “लैंगिक समानताको अभियान रिले दौड जस्तो हो” – चन्द्रा भद्रा ५१
सावित्री गौतम
४ : “बेवास्तामै पारिएका छन् आदिवासी जनजाति महिला” – यशो कान्ति भट्टचन ६१
कैलाश राई
५ : “महिलावादीले सधैँ आफूभन्दा पछि आउने पुस्तामा नेतृत्त्व विकास गर्दै लानुपर्छ’’ – रेणु अधिकारी ८१
नारायणी देवकोटा
६ : “स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न डाक्टर, नर्स र अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा मात्रै सबै थोक होइनन्” – अरुणा उप्रेती १०९
सावित्री गौतम
७ : “कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ” – दुर्गा सोव १३१
देवेन्द्र उप्रेती, सन्जिला तामाङ र प्रत्यूष वन्त
८ : “कलाले लगातार प्रश्न गर्ने वातावरण बनाइदिन्छ र त्यही नै आर्टिभिजम् हो” – अश्मिना रन्जित १६१
सच्ची घिमिरे कार्की
९ : “कानूनले हिंसा विरुद्ध बोल्ने आधार दिन्छ” – मिरा ढुंगाना १८३
सरिता भुषाल र दुर्गा कार्की
१० : “अपांगताभित्र लैंगिक समानता र महिला आन्दोलनभित्र आफ्नो विशेष स्थान खोजिरहेका छौँ” – टीका दाहाल २०१
संगीता थेवे लिम्बु र कैलाश राई
११ : “मधेस र मधेसी महिलाका सवाल अतिरञ्जित र सशंकित तरिकाले उठाइँदै आइएको छ” – रीता साह २२५
कैलाश राई
१२ : “फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापा २४५
कुमुद राना
थप अध्ययन सामग्री २६७
अन्तर्वार्ताकार/सम्पादक परिचय २८