Currently not available.
Contact us for further queries.समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण पक्ष मानिन्छ । यसै सत्यलाई आत्मसात गरी तयार पारिएको यस पुस्तकको पहिलो परिच्छेदमा समावेशीकरणको सैद्धान्तिक आधार र पृष्ठभूमि, दोस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा राजनीतिक, आर्थिक र प्रादेशिक समावेशीकरण, तेस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा सामाजिक र सांस्कृतिक समावेशीकरण र चौथो परिच्छेदमा तिनको समग्र निष्कर्ष दिइएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review