Sahayak Mahila Vikas Nirikshek Parichya Divyagyan

Sahayak Mahila Vikas Nirikshek Parichya Divyagyan

सहायक महिला विकास निरिक्षक परीक्षा दिव्यज्ञान: प्रदेश नं. १ विशेष

Paperback
Rs 575
Genre:Loksewa Preparation
Language: Nepali
Paperback
Pages:312
Dimensions:5.5 x 11.0 x 0.3 inches
Weight:300 g

पुस्तकको बारेमा

पाठ्यक्रम प्रदेश लोक सेवा आयोग

प्रदेश नं. १. विराटनगर स्थानीय सरकारी सेवा अन्तर्गतका प्राविधिक तर्फ विविध सेवा, सहायकस्तर चौथो तहको (सहायक महिला विकास निरीक्षक) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम
द्वितीय पत्र:- सामाजिक अध्ययन, कार्यालय सञ्चालन, लैङ्गिक समानता तथा महिला विकास

१. सामाजिक अध्ययन १.१ नेपालको भूगोल (भौगोलिक स्थिति), धरातलीय स्वरुप, हावापानी, जनजीवनमा भौगोलिक अवस्थाको प्रभाव र नक्सा सम्बन्धी सामान्य जानकारी
१.२ नेपालको राजनैतिक विभाजन, सरकारका तहहरू, विविधतामा एकता
१.३ नेपालको विकासका पूर्वाधारहरू (शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत तथा अन्य उर्जाका स्रोतहरू) को विकासको अवस्था ।
१.४ नेपाली समाजका परम्परा, सामाजिक मूल्य र मान्यता, प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति
१.५ सामाजिक समस्या र विकृतिहरू तथा सुधारका उपायहरू
१.६ सामाजिक द्वन्द्वका कारण, असर र द्वन्द्व व्यवस्थापनका उपायहरू
१.७ नेपालको संविधान (भाग १ देखि ५ र भाग ३२ तथा अनुसूचीहरू)
१.८ सरकारका तीन तहबीच राजनीतिक, आर्थिक र प्रशासनिक अन्तरसम्बन्ध
१.९ नेपालको सार्वजनिक प्रशासन र सुशासन सामाजिक सुरक्षा, जनसङ्ख्या र वातावरण
२.१ सामाजिक सुरक्षा कार्यक्रम र बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई राज्ये उपलब्ध गराएको सामाजिक सुरक्षा व्यवस्था सम्बन्धी जानकारी
२.२ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति, सडक बालबालिकाहरूको संरक्षण
२.२.१ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति, सडक बालबालिकाहरूको संरक्षण केन्द्र, - भेटघाटस्थल, आश्रय केन्द्रको अवधारणा, आवश्यकता र महत्व २.२.२ अपाङ्गता अधिकार र संरक्षण, अपाङ्गता परिचयपत्र वितरण प्रक्रिया
२.२.३ सडक बालवालिका उद्धार, व्यवस्थापन र पुनर्स्थापना २.३ किशोरावस्था र लागूपदार्थ दुर्व्यसनः कारण, असर र बच्ने उपायहरू २.४ पोषण, सन्तुलित भोजन (परिचय, महत्व) तथा कुपोषण (कारण तथा समाधान) २.५ जनसाडख्यिकी, जनसङ्ख्या परिवर्तन र जनसङ्ख्या व्यवस्थापनन
२.५.१ नेपालको जनसङ्ख्या परिवर्तन र जनसङ्ख्या वितरण, जनसाइख्यिक तत्व, प्रक्रिया र मापन
२५२ अनसडख्या परिवर्तनका कारणहरू, तीव्र जनसङ्ख्या वद्धिका अगर
२.५.३ जनसङ्ख्या व्यवस्थापन
२.६ वातावरण व्यवस्थापन
२.६.१ वातावरण, व्यवस्थापनको परिचय र महत्व
२.६.२ वातावरणीय समस्या, कारण, असर र समाधानका उपायहरू
३. लैङ्गिक समानता र महिला सशक्तीकरण सम्बन्धी जानकारी -
३.१ लैङ्गिक अवधारणा 
३.१.१ लिङ्ग र लैङ्गिकता सम्बन्धी अवधारणा ...
३.१.२ लैङ्गिक समानता, समता र विभेद ।
३.१.३ लैङ्गिक मूलप्रवाहिकरण र महिला सशक्तीकरण
३.१.४ लैङ्गिक भूमिका
३.२ लैङ्गिकतामा आधारित हिंसा
३.२.१ लैङ्गिक हिंसाको अवधारणा/ परिचय ..
३.२.२ महिला माथि हुने हिंसा र घरेलु हिंसाका कारण, असर र रोकथामका उपायहरू
३.२.३ मानव बेचविखन तथा ओसार पसारका कारण, असर र रोकथामका उपायहरू
३.२.४ प्रथा, परम्परा रसंस्कृतिको नाममा महिला तथा बालबालिका माथि हुने हिंसा, यसका असर र रोकथामका उपायहरू
३.३ बाल अधिकार 
३.३.१ बाल अधिकार सम्बन्धी जानकारी .
३.३.२ वालमैत्री स्थानीय तह घोषणाका प्रक्रियाहरू र दिगोपनाका उपायहरू
३.३.३ बालविवाहः कारण र असर
३.४ महिला विकास कार्यक्रम
३.४.१ महिला विकास कार्यक्रमः परिकल्पना, ध्येय उद्देश्य क्षेत्र छनौट, लक्षित समूहको पहिचान, समूह गठन विधि, बचत र बचत परिचालन, समिति गठन र चालूकोष परिचालन, संस्था गठन र दर्ता प्रक्रिया
४. कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी . .
४.१ कार्यालय सञ्चालन 
४.१.१ पत्र व्यवहार/चिठ्ठीपत्र
४.१.१.१ परिचय, उद्देश्य चिठठीका प्रकार:प्रयोग र प्राथमिकताको आधारमा
४.१.१.२ दर्ता, चलानी, टिप्पणी,
४.१.२. अभिलेख व्यवस्थापन
४.१.२.१ अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य र आवश्यकता
४.१.२.२ फाइलिङ सम्बन्धी जानकारी,
४.१.२.३ कार्यालय व्यवस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
४.१.३ बैठक व्यवस्थापन तथा माइन्यूट लेखन
४.१.४ प्रतिवेदन र प्रस्तावना लेखन सम्बन्धी सामान्य जानकारी
४.२ सार्वजनिक सेवा प्रवाह समबन्धी सामान्य जानकारी
४.३ व्यक्तिगत घटना दर्ताः जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराई दर्ता, पारिवारिक लगतको अभिलेख व्यवस्थापन
४.४ आवधिक योजना (संघीय र प्रदेश नं. १) सम्बन्धी सामान्य जानकारी
४.५ स्थानीय सरकार सञ्चालन ऐन, २०७४. सम्बन्धी सामान्य जानकारी
४.६. प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन, २०७५ र नियमावली, २०७६ सम्बन्धी सामान्य जानकारी
४.७ बालबालिका संरक्षण ऐन, २०७७ (प्रदेश नं. १) सम्बन्धी सामानय जानकारी