Safa Babu's front cover

Safa Babu

सफा बाबु
by Yashu Shrestha, Illustrated by Sujita Prajapati
Paperback
Rs 300
Currently not available.
Contact us for further queries.
Genre:Children, Picturebook for Children
Language: Nepali
Paperback
Pages:12

पुस्तकको बारेमा

  • बालबालिकाहरूले चित्र हरेर त्यसलाई चिन्ने र थाहा पाउने प्रयास गर्ने छन् । पुस्तकसँग रमाउने र अनुभव गर्ने मौका पाउने छन् ।
  • चित्रका आधारमा बालबालिकाहरू आफैँले शब्दहरू उच्चारण गर्ने छन् ।
  • चित्र हेरी कल्पना गर्दै कथा÷कविता वा अन्य सिर्जनासमेत गर्न सक्ने छन् ।
  • शिक्षक÷अभिभावकले विभिन्न कथा÷कविता बनाई वाचन गर्न सक्नुहुने छ ।
  • भाषाका कारण बाधा नपर्ने हुनाले जुनसुकै देश र समुदायका बालबालिका, शिक्षक तथा अभिभावकका लागि उपयुक्त हुने छ ।