Sadhanko Rukh's front cover

Sadhanko Rukh

साधनको रुख

Paperback

Rs 125

Delivery in 1-3 days

पुस्तकको बारेमा

यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोको लागि साधनको रुख चाहिन्थ्यो ।

साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ । रुख काट्दा तलतिर झर्छन् । तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् । यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ ।

About the Book

Children book for the age group of 6 to 9 years.

All Editions

9789937709347
Paperback, 1st Edition
ISBN13: 9789937709347
Kathalaya, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review