Paperback

Rs 450

Delivery in 1-3 days

पुस्तकको बारेमा

उपन्यास आख्यान खण्ड र परिशिष्ट खण्ड गरी दुई खण्डमा विभाजन गरिको छ । आख्यान खण्डअन्तर्गत ४४ उप-शीर्षक र परिशिष्ट खण्डअन्तर्गत ५ उप-शीर्षकमा उपन्यास बुनिएको छ ।

पुराकथामा वर्णित आख्यानलाई पराम्परितभन्दा पृथक् रुपमा अन्तर्सङ्घटित गरी लेखिएको रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाएको छ ।

All Editions

9789937772143
Paperback, 1st Edition
ISBN13: 9789937772143
Bhundipuran Prakashan, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review