Rate Bhoot

राते भूत


Paperback
Rs 72 Rs 80
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “राते भूत” हेमन्तराज दाहालद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।राते भूत पुस्तकमा एक एक भूतको कथा निकै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।