Rate Bhoot

Rate Bhoot

राते भूत

Paperback
Rs 80

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “राते भूत” हेमन्तराज दाहालद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।राते भूत पुस्तकमा एक एक भूतको कथा निकै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।