Currently not available.
Contact us for further queries.क्वारेन्टाइन उपन्यास महामारीको रापमा पिल्सिएको मानव जातिको दु:ख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरिएको उपन्यासको भाषा सरल तर बोधगम्य छ | समग्रमा पुस्तक विश्व मानव जातिकै अन्तहीन संकटको जीवन्त दस्तावेज हो |
Your review helps others make informed decisions
Click on a star to start your review