Prometheus ko Philingo's front cover

Prometheus ko Philingo

प्रमिथसको फिलिङ्गो

Paperback

Currently not available.

Request this book

पुस्तकको बारेमा

त्तीस थान कविता रहेको ‘प्रमिथसको फिलिङ्गो’मा संग्रहित कविताहरूमा भावनात्मक अनुभूतिको प्रधानता पाइन्छ। यी कविताहरूमा समय र समाजलाई गरिएका सम्बोधन पनि सशक्त छ। यी कविताहरू समाजप्रति, जीवनप्रति आशा देखाउने कविता हुन् । जसले समयलाई सचेत ढंगले सम्बोधन गरेको छ।

All Editions

Paperback, 1st Edition
Indigo Ink, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review