Currently not available.
Contact us for further queries.१५ मार्च, ४४ ईशापूर्व सिजरको हत्याले रोमको इतिहासको धार नै परिवर्तन गयो । गणतन्त्रको पतनले गति लियो र देश गृहयुद्धमा डुब्यो । अक्टेभियनले हत्याराहरूसँग प्रतिशोध लियो र फलस्वरूप गणतन्त्र स्थायी रुपमा अन्त्य भयो । अन्ततः रोममा गणतन्त्रको चिहानबाट राजतन्त्रको उदय भयो ।
यस पुस्तकको बिक्रीबाट प्राप्त हुने ५० प्रतिशत रकम मानवसेवा आश्रमको लागि प्रदान गरिनेछ।
Your review helps others make informed decisions
Click on a star to start your review