Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

१५ मार्च, ४४ ईशापूर्व सिजरको हत्याले रोमको इतिहासको धार नै परिवर्तन गयो । गणतन्त्रको पतनले गति लियो र देश गृहयुद्धमा डुब्यो । अक्टेभियनले हत्याराहरूसँग प्रतिशोध लियो र फलस्वरूप गणतन्त्र स्थायी रुपमा अन्त्य भयो । अन्ततः रोममा गणतन्त्रको चिहानबाट राजतन्त्रको उदय भयो ।

यस पुस्तकको बिक्रीबाट प्राप्त हुने ५० प्रतिशत रकम मानवसेवा आश्रमको लागि प्रदान गरिनेछ।

 

All Editions

Paperback, 1st
Shimal Book Publication, 2022