Pratham Purush's front cover

Pratham Purush

प्रथम पुरुष
Pratham Purush's front coverPratham Purush's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

'प्रथम पुरुष' को प्रणयगीतमा सत्य र पवित्रताकी प्रतिमूति गङ्गा समाख्याता 'म' बनेर कवि आफू पूर्ण सहभागी भई त्यही प्रणययात्रामा सँगसँगै यात्रा गरेका हुनाले यस कृतिका कविताको प्रणयगीतमा, प्रणय यात्रामा र प्रणयानुभूतिमा कविको द्रष्टा अनुभूतिभन्दा भोक्ता अनुभूति बढी प्रवल भएको देखिन्छ । यस सङ्ग्रहका कविताको उल्लेखनीय पक्ष के हो भने त्यस भोक्ता अनूभूतिलाई कवि कृष्ण उपाध्यायले सार्विक तुल्याएर प्रस्तुत गरेका हुनाले यो कृति पनि सार्विक र शाश्वत मूल्यको भएको छ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम

All Editions

9789937089470
Paperback, 3rd Edition
ISBN13: 9789937089470
Samakalin Literary Academy, UK

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review