Pragya Nepali Lokkatha

Pragya Nepali Lokkatha

प्रज्ञा नेपाली लोककथा

Edited by Dr. Devi Nepal
Paperback
Rs 580
Genre:Stories
Language: Nepali
Published:February 27, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937723688
ISBN10:993772368X
Pages:568

पुस्तकको बारेमा

यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मा (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई एकै ठाउँमा समेटिएको छ । नेपालभित्रका १५६ र नेपालबाहिरका २८ गरी जम्मा १८४ ओटा लोककथाहरू समेटिएका छन्।

यस बृहत् पुस्तकमा क्षेत्रगत रूपमा डा. देवी क्षेत्री दुलाल, गोपाल अश्क, शीतल गिरी, प्रा. डा. कुसुमाकर न्यौपाने, हरिप्रसाद तिमल्सिना, कालिबहादुर शाही र डा. पुष्करराज भट्टले लोककथाहरूको संकलन गरेका छन् ।

सयौँ कथाहरू समेटिएको यस लोककथामा पाठकले हरेक ठाउँका लोककथाको स्वाद लिन पाउँछन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode