Periskano's front cover

Periskano Ek Alaukik Gatha

पेरिस्कानो: एक अलौकिक गाथा
Paperback
Rs 400
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937935159
ISBN10:9937935156
Pages:280
Published: January 31, 2020
Edition:1

पुस्तकको बारेमा

प्रेम, पिआर र परिस्थितिको शिकार भएकी एउटी युवतीको मार्मिक र प्रेरक गाथा समेटिएको छ। 

पछिल्लो बाहिरी पृष्ठबाट

धादिङ, मलेखुमा जन्मिएकी निरू त्रिपाठीले भिक्टोरिया विश्वविद्यालय, मेल्बर्न, अष्ट्रेलियाबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतको रूपमा कार्यरत उनी नेपाली टाइम्स मेल्बर्नकी सम्पादक पनि हुन् ।

विभिन्न पत्रपत्रिकामा समसामयिक/साहित्यिक विषयवस्तुमा कलम चलाइरहेकी उनी भिक्टोरिया विश्वविद्यालयबाट आउट स्ट्यान्डिङ कन्ट्रिब्युसन टु पोस्टग्राजुयट लाइफ अवार्ड-२०१५, भिक्टोरिया मल्टिकल्चरल कमिसनबाट सर्टिफिकेट अफ मेरिट इन द क्याटागोरी अफ मिडिया अवार्ड-२०१६, गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाबाट मिडिया पर्सनालिटी अफ दि इयर-२०१५ तथा प्रेसिडेन्टल अवार्ड-२०१९ बाट सम्मानित छिन् | पेरिस्कानो उनको पहिलो उपन्यास हो ।