Pasupakshiko Saharbhoj

पशुपक्षीको सहरभोज
Paperback
Rs 60

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “पशुपक्षीको सहरभोज” रविन्द्र प्रलयद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।पशुपक्षीको सहरभोज पुस्तकमा मानिषले वनभोज गरेजस्तै पशुपक्षीले सहरभोज गरेको कथा देखाइएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।