Pashupati Jatra's front cover

Pashupati Jatra

पशुपति जात्रा
Paperback
Rs 85
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102247
ISBN10:9937102243
Pages:85

पुस्तकको बारेमा

यो काठमाण्डौंमा मनाइने पशुपति जात्रा बारेको किंवदन्ती हो । काठमाण्डौंको हनुमान ढोका देखि पूर्व दिशामा वाग्मती नदीका किनारमा पशुपतिनाथको मन्दिर छ । शहरका मान्छे दिनहुँ बिहानै पशुपतिको दर्शन गर्न आउँछन् । विशेष गरी शिवरात्रीका अवसरमा नेपालका विभिन्न भेग र भारतबाट दर्शनार्थीहरुको भीड जम्मा हुन्छ । शिवरात्रीमा पशुपतिनाथको मन्दिर वरिपरि लाग्ने यस मेलालाई पशुपति जात्रा भनिन्छ ।