Panima Rujhnu Hundaina

Panima Rujhnu Hundaina

पानीमा रुझ्नु हुँदैन

E-book
Rs 110
Paperback
Rs 144Rs 160
Genre:Children
Language: Nepali
Published:May 14, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937709156
ISBN10:9937709156
Pages:24

पुस्तकको बारेमा

...“हैन साथी ! तिम्रो छाता सानो छ, हामी दुवैका लागि पुग्दैन । म यसरी नै जान्छु ।” 

त्यही बेला फेरि पानी दर्केर पर्न थाल्यो । ईश्वरले पानी दर्केको देखेर भन्यो, “साथी ! छाता सानो छ तर मेरो मन सानो छैन । पानीमा रुझ्नु हुँदैन । बिरामी परिन्छ ।”