Pahelpur

Pahelpur

पहेँलपुर

Paperback
Rs 540 Rs 600
Genre:Fiction
Language: Nepali
Published:September 12, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937948906
ISBN10:9937948908
Pages:464
Weight:0.425 g

पछिल्लो बाहिरी पृष्ठबाट

गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । ।

वास्तवमा हामी पहेंलो रंगमार्फत राजषी ठाँट वा अहंबाट मुक्त रहनुपर्ने हो। तर मानिसहरूको समाज विचित्रको छ। व्यक्ति लोभ, मोह, अहंलाई नै। पच्छ्याइरहन्छ र ऊ कहिल्यै मुक्त हुन रुचाउँदैन यो जञ्जालहरूबाट ।।

पहेंलिनमा व्यथा छ । परापूर्वकालदेख बोकेर आएको रोगबाट मुक्ति।

खोज्नमा संसारको उत्थान छ, न कि यसभित्र भासिएर आफूपतन हनुमा ।। 'उपचार आफैसँग हुन सक्छ तर खोजी कसले गर्ने ?

अम अर्थात मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिम्सबाट डिपोर्ट। भएको आलोक हयालसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ। पहेंलपुरमा रुमल्लियो।

'पहँलो छ दृष्टि, पहेंलो फूल, पहेंलपुर छ संसार ।।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode