Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | 2018 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937712026 |
ISBN10: | 9937712025 |
Pages: | 253 |
Weight: | 200 g |
आजभन्दा तीन दशकअघि नयाँबानेश्वरको ४० हजार पर्ने पौने दुई रोपनी जग्गा २८ हजारमा बेचेर विद्यावारिधि गर्न अमेरिका जानु चानचुने आँट थिएन । परिवारका सदस्य, आफन्त र चिनारुहरूका नजरमा एकप्रकारको पागलपन थियो।
भाषाविज्ञान विषयमा विद्यावारिधि गरेरै छाड्ने भूत सवार भएका यस कृतिका लेखकले अमेरिका जानुअघि खाएका हन्डर र गएपछि भोगेका कहरका बारेमा पुस्तकमा मर्मस्पर्शी ढङ्गले वर्णन गरेका छन् । यो पुस्तक झरों भाषाको अब्बल नमूना हो।
Mobile Apps
Contact