Nyapalikama Chaar Dashak

Nyapalikama Chaar Dashak

न्यायपालिकामा चार दशक: मेरो सम्झनामा

E-book
Rs 330
Paperback
Rs 666
Genre:Memoirs
Language : Nepali
Published: October 11, 2020
Edition:1st
Paperback
Pages:416
Dimensions:5.5 x 8.5 x 1.0 inches
Weight:384 g

पुस्तकको बारेमा

न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम यसमा समेटिएका छन् । न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन् । यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ । राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन् । न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ ।