Nirdeshkko Yatra

Nirdeshkko Yatra

निर्देशकको यात्रा

Paperback
Rs 350
Genre:Arts
Language: Nepali

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकले चलचित्र निमार्णको सम्पूर्ण सिर्जनात्मक प्रक्रियामा लग्दछ अवधारणाबाट समाप्तीसम्म । यस पुस्तकबाट तपाईले पटकथालाई कसरी अध्ययन गर्ने, त्यसको केन्द्रबिन्दुलाई कसरी पत्ता लगाउने, आफ्नो भिजन कसरी निर्धारण गर्ने र त्यो भिजनलाई पर्दामा उतार्नका लागि लेखक, कलाकार, डिजाईन, छायाकार, सम्पादक, संगीतकार र सिर्जनात्मक टोलीका सबै सदस्यहरूसँग कसरी सम्वाद र सहकार्य गर्ने भन्ने सिक्नु हुनेछ ।

यस "बेस्ट सेलिङ्ग" पुस्तकको नयाँ संस्करणमा चलचित्र निर्माणका सबै पक्षबारे नयाँ समाग्री थपिएका छन्, जसले तपाईलाई चलचित्र निर्माण प्रक्रियाको अझ भित्रसम्म पुयाउँदछ ।

" (निर्देशन) शिल्पको विस्तृत र उत्साहप्रद विश्लेषण । कुनै पनि गम्भीर व्यवसायिक चलचित्रकर्मीले पढ्न पर्ने पुस्तक " मार्क राईडल, निर्देशक, अन गोल्डन पण्ड, जेम्स डिन

"मैले भेटेका गुरुहरू मध्य मार्क ट्राभिस् मात्र चलचित्र निर्देशनका व्यवहारिक गुरु हुन् र सबभन्दा उत्कृष्ट । मैले चार वर्ष फिल्म स्कुलमा सिके भन्दा बढि उहाँबाट सिके ।"

• साईरस नोरास्ये. लेखक-निर्देशक, द डे रेगनवाज शद

मार्क ट्राभिस्‌ले कथानक चलचित्र, टेलिभिजन कार्यक्रम र नाटक निर्देशन गर्नु भएको छ । येल स्कुल अफ ड्रामाबाट स्नातकरार्नु भएका ट्राभिस्‌ले निर्देशन बारेको आफ्नो विधिलाई विश्वभरी ने सिकाउनु भएको छ । उहाँले निर्देशन परामर्शदाताका रूपमा धेरै कथानक चलचित्र र उत्कृष्ट टेलिचलचित्रमा काम गर्नु भएको छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode