Nirdeshkko Yatra's front cover

Nirdeshkko Yatra

निर्देशकको यात्रा

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकले चलचित्र निमार्णको सम्पूर्ण सिर्जनात्मक प्रक्रियामा लग्दछ अवधारणाबाट समाप्तीसम्म । यस पुस्तकबाट तपाईले पटकथालाई कसरी अध्ययन गर्ने, त्यसको केन्द्रबिन्दुलाई कसरी पत्ता लगाउने, आफ्नो भिजन कसरी निर्धारण गर्ने र त्यो भिजनलाई पर्दामा उतार्नका लागि लेखक, कलाकार, डिजाईन, छायाकार, सम्पादक, संगीतकार र सिर्जनात्मक टोलीका सबै सदस्यहरूसँग कसरी सम्वाद र सहकार्य गर्ने भन्ने सिक्नु हुनेछ ।

यस "बेस्ट सेलिङ्ग" पुस्तकको नयाँ संस्करणमा चलचित्र निर्माणका सबै पक्षबारे नयाँ समाग्री थपिएका छन्, जसले तपाईलाई चलचित्र निर्माण प्रक्रियाको अझ भित्रसम्म पुयाउँदछ ।

" (निर्देशन) शिल्पको विस्तृत र उत्साहप्रद विश्लेषण । कुनै पनि गम्भीर व्यवसायिक चलचित्रकर्मीले पढ्न पर्ने पुस्तक " मार्क राईडल, निर्देशक, अन गोल्डन पण्ड, जेम्स डिन

"मैले भेटेका गुरुहरू मध्य मार्क ट्राभिस् मात्र चलचित्र निर्देशनका व्यवहारिक गुरु हुन् र सबभन्दा उत्कृष्ट । मैले चार वर्ष फिल्म स्कुलमा सिके भन्दा बढि उहाँबाट सिके ।"

• साईरस नोरास्ये. लेखक-निर्देशक, द डे रेगनवाज शद

मार्क ट्राभिस्‌ले कथानक चलचित्र, टेलिभिजन कार्यक्रम र नाटक निर्देशन गर्नु भएको छ । येल स्कुल अफ ड्रामाबाट स्नातकरार्नु भएका ट्राभिस्‌ले निर्देशन बारेको आफ्नो विधिलाई विश्वभरी ने सिकाउनु भएको छ । उहाँले निर्देशन परामर्शदाताका रूपमा धेरै कथानक चलचित्र र उत्कृष्ट टेलिचलचित्रमा काम गर्नु भएको छ ।

 

All Editions

Paperback

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review