Nabolne Ho

नबोल्ने हो

by Sashwat Parajuli, Illustrated by Ujjwal Tamang

E-book
Rs 60
Paperback
Rs 120
Send as Gift!
Genre: Story for Children
Language: Nepali
Published: 2016
Edition: 2nd

Paperback

Origin: Nepal
ISBN13: 9789937896764
ISBN10: 9937896762

पुस्तकको बारेमा

यो किताब समा र उसका साथीहरूको कथा हो । भर्खर पढ्न शुरु गरेका बालबालिकालाई लक्ष्यमा राखेर लेखिएका यस चित्र कथामा बालबालिकामा हुने स्वभाविक परिवर्तन, त्यसबाट हुने एक किसिमको लज्जाबोध अनि कुतुहलतालाई कथानक बान्कीमा प्रस्तुत गरिएको छ । आफ्नै जीवनसँग मिल्दोजुल्दो घटना भएका, सरल अनि सरस भाषाशैलीमा लेखिएका किताब ससाना बालबालिकाहरू रुचाउँछन् । यिनै कुराहरूलाई ध्यानमा राखेर र 'पढ्नु रमाइलो हुन्छ' भन्ने अवधारणाका साथ यो किताब तयार पारिएको छ ।