Delivery in 1-3 days
०७७ साल वैसाख ११ गते फेरिएर १२ गते भइसकेछ । बिहानै जूनलाई बोलाउन गएँ । आज त जसरी पनि ख्वाउँछु भन्ने अठोट लिएर गएको थिएँ तर आज मेरा हातपाउ सबै रोकिए । जब मैले जूनको शरीर छुन पुगेँ, मलाई चिसो भयो । उनी चिसो भइसकिछिन् । जूनले मलाई सधैँका लागि छाडेर गइसकिछन् । यो बुढालाई एक्लै बनाएर । म कमजोर मुडो ढले ॐ ढलें । मेरी प्रियको अन्तिम बिदाइ आँसुले गरेँ ।
Your review helps others make informed decisions
Click on a star to start your review